स्थिरता र प्रधानमन्त्री ओलीको पक्षमा भरतपुरमा युवा विद्यार्थीको प्रदर्शन
भरतपुर, १९ असार । स्थिरताको माग गर्दै युवा विद्यार्थीले आज यहाँ प्रदर्शन गरेका छन् । भरतपुरको चौबिसकोठीमा सरकार परिवर्तन गर्न नहुने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा तथा विद्यार्थीले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने, सरकार