२ कार्तिक २०८१, शुक्रबार

Tag: यज्ञराज न्यौपाने

पूर्वमन्त्री यज्ञराज न्यौपानेको निधन

मान्म, कालीकोट । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उहाँको आज बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । मृगौला रोगबाट समेत पीडित रहनुभएका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा