म्यानमारको सेनाद्वारा थप १ महिना युद्धविराम घोषणा
याङ्गुन । म्यानमारको सेनाले युद्ध विरामको समयावधि १ महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो । प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर