काठमाडौँ, भाद्र २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । हाल मौसमको अवस्था देशभर सामान्य बदली रही प्रदेश