१२ आश्विन २०८१, शनिबार

Tag: मौसम

२०८० माघ ३ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको