८ पुस २०८१, सोमबार

Tag: मौसम

२०८१ असार १८ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश, बागमती