आज मंसिर १२ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव छ । हालको मौसमको अवस्था हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश,