काठमाडौँ, कार्तिक २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था प्रदेश न १ र गण्डकी प्रदेशका उच्च पहाडी