२०७८ साल फागुन २३ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी