काठमाडौँ, मंसिर १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी