२० चैत्र २०८२, शुक्रबार

Tag: मौसम

२०७९ मंसिर ११ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य