९ फाल्गुन २०८२, शनिबार

Tag: मौसम पूर्वानुमान

२०८० जेठ २९ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । हाल मौसमको अवस्था