७ पुस २०८१, आइतबार

Tag: मौसम पूर्वानुमान

२०८१ कार्तिक ८ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था कोशी र लुम्बिनी प्रदेश लगायत