२०८० असार १८ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र