१७ चैत्र २०८२, मंगलबार

Tag: मौसम पूर्वानुमान

२०८२ भाद्र १८ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश