३ आश्विन २०८१, बिहीबार

Tag: मौसम पूर्वानुमान

आज जेठ ९ गते शुक्रबार देशभरको मौसम पूर्वानुमान

जेठ ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६:०० बजे) मौसम विश्लेषण हाल बंगलादेशको आसपासमा अवस्थित चक्रवात “अंपुन” कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको छ । नेपालको