३ आश्विन २०८१, बिहीबार

Tag: मौसम पूर्वानुमान

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ, २३ जेठ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भू-भागमा