३१ भाद्र २०८१, सोमबार

Tag: मौसम पूर्वानुमान

आज असार २ गते मंगलबार देशभरको मौसम पूर्वानुमान

असार २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६: ०० बजे) मौसम विश्लेषण नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ