२०७८ साल माघ २२ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, माघ २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल प्रदेश १, मधेस प्रदेश, वागमती