२३ पुस २०८१, मंगलबार

Tag: मौसम पूर्वानुमान

२०७८ साल मंसिर ५ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक