काठमाडौँ, मंसिर ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशको पहाडी भु-भागमा आंशिक बदली रहेको छ र