२४ चैत्र २०८२, मंगलबार

Tag: मौसम पूर्वानुमान

२०७९ मंसिर १ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी