१५ असार २०८२, आइतबार

Tag: मौसम

२०८२ असार १५ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । हाल मौसमको अवस्था हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली