मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज
काठमाडौं । अन्तत : स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । लाइसेन्सको म्याद गत चैत मसान्तसम्म मात्र रहेकोले उक्त कम्पनीको लाइसेन्स स्वत: खारेज भएको हो । भोलि सोमबार बस्ने दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले औपचारिक रुपमा स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने