मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरी गर्ने दुईलाई पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल