८ मंसिर २०८१, शनिबार

Tag: मोटर

मोटर र झोलुङ्गे पुल निर्माण

म्याग्दी, ६ फागुन । म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गर्नुभयो । मङ्गला, मालिका र