२३ भाद्र २०८१, आइतबार

Tag: मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा इन्जिनियर र चालक बेपत्ता

३० असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन् । सुरुङमा छोडेको पानीमा एक जना इन्जिनियर र चालक बेपत्ता भएको प्रहरीले जानकारी दियो । सुरुङमा पानी राखेर परीक्षणको क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई