१ फाल्गुन २०८२, शुक्रबार

Tag: मेरो भ्वाइस युनिभर्स

प्रथम गुरुङ बने मेरो भ्वाइस युनिभर्सको विजेता, रिस्ता मेरो डान्स युनिभर्स

काठमाडौँ । मेरो भ्वाइस युनिभर्स सिजन– २ को विजेता प्रथम गुरुङ बनेका छन् । यस्तै मेरो डान्स युनिभर्स सिजन– २ को विजेता रिस्ता गुरुङ भएकी छन् । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो