दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिबारे ध्यानाकर्षण
११ असोज, काठमाडौँ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गर्नुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा सांसदहरुले चाडबाडको मुखमा मूल्य