२ कार्तिक २०८१, शुक्रबार

Tag: मुुस्ताङको जोमसोम विमानस्थल

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख