१६ चैत्र २०८२, सोमबार

Tag: मुद्धा दर्ता

गाउँपालिका अध्यक्षविरुद्ध सामूहिक बलात्कार मुद्धा दर्ता

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि सामूहिक बलात्कार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले अध्यक्ष चौधरीसहित तीन जनामाथि सामूहिक बलात्कारको मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले नाम परिर्वतित ‘भैरहवा-१५’ लाई अध्यक्ष