२ फाल्गुन २०८२, शनिबार

Tag: मुद्दा

संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट

१३ वैशाख, काठमाण्डौ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताउनुभयो । ती मुद्दा