१२ आश्विन २०८१, शनिबार

Tag: मुख्य कार्यक्रम

बजेट वक्तव्य : यस्ता छन् सहरी विकास मन्त्रालयका मुख्य कार्यक्रम

काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गत सहर तथा बस्तीलाई आर्थिक रूपमा गतिशील, वातावरणीय रूपमा स्वच्छ, सुरक्षित, व्यवस्थित र उत्थानशील बनाउन सहरी पूर्वाधारमा लगानी केन्द्रित गरिने सरकारको लक्ष्य रहेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत गर्नुभएको