७ आश्विन २०८१, सोमबार

Tag: मिर्गाैला पीडित

मिर्गाैला पीडितलाई निर्वाह भत्ता दिइने

फिक्कल, १८ असार । इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५००