८ मंसिर २०८१, शनिबार

Tag: माहुरी झरना

बागलुङ जिल्लाको नयाँ पर्यटकीय गन्तव्य ‘माहुरी झरना’

गलकोट, १४ असोज । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशस्थित माहुरी झरनाको प्रवद्र्धन गर्न थालिएको छ । आकर्षक उक्त झरना पहाडको खोंचमा रहेकाले ओझेलमा पर्दै आएको थियो । बागलुङमा पछिल्लो समय पर्यटन गतिविधि ह्वात्तै बढेपछि नयाँ पर्यटकीय गन्तव्यसमेत पहिचान गर्ने क्रममा