३ आश्विन २०८१, बिहीबार

Tag: माध्यम पर्यापर्यटन

पर्यटक आकर्षणको माध्यम पर्यापर्यटन

तनहुँ । डिभिजन वन कार्यालयले पर्यापर्यटनको माध्यमबाट सामुदायिक वन क्षेत्रमा पर्यटकलाई आकर्षित गर्दै रोजगारी र आम्दानीसमेत बढाउने कार्यक्रम ल्याएको छ । पर्यापर्यटनमार्फत पर्यटक आगमन बढाएर स्थानीयस्तरमा आम्दानीको स्रोत बनाउने उद्देश्यले जिल्लाको विभिन्न सामुदायिक वनमा ठाउँ सुहाउँदो पर्यटकीय कार्यक्रम ल्याइएको हो