२० चैत्र २०८१, बुधबार

Tag: माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्किएका छन् । युरोपमा भएका पार्टी सम्बद्ध विभिन्न कार्यक्रममा सहभागी भई उनी आज स्वदेश फर्किएका हुन् । अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका