३० बैशाख २०८२, मंगलबार

Tag: माधवकुमार नेपाल

कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन : माधव नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने स्पष्ट पारेका छन् । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै