प्रधानमन्त्रीका प्रेस सल्लाहकारको अभिव्यक्ति अस्वीकार्य छ : वरिष्ठ नेता नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेमा १० बुँदे सहमतिपछि पनि पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् । प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गलत व्याख्या गरेको र त्यो अस्वीकार्य