२७ असार २०८२, शुक्रबार

Tag: माधवकुमार नेपाल

धनगढी पुगेर नेपालले भने- सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ

धनगढी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए । उनले एमसिसीका कारण