४ फाल्गुन २०८२, सोमबार

Tag: माछा मार्ने

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्श्रीमतीको मृत्यु

सुन्दरहरैँचा, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान्श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको