काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो । माओवादीको जारी संसदीय दलको बैठकमा केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको