२८ श्रावण २०८२, बुधबार

Tag: माओवादी केन्द्र

बाम गठबन्धनबाट सभामुखमा महरा उम्मेदवार

२५ फागुन, काठमाण्डौ । माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्रको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको