२८ असार २०८२, शनिबार

Tag: माओवादी केन्द्र

गण्डकी प्रदेशका २ जना माओवादी मन्त्रीले राजीनामा दिने

पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । यद्यपि संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने अहिलेसम्म गरेको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ नेतृत्वको सरकारमा रहेका नेकपा माओवादी केन्द्रका २