विराटनगर । माओवादी केन्द्रले मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई कारबाही गरेको छ । माओवादी केन्द्रका प्रदेश १ समितिले एक विज्ञप्ति जारी गर्दै औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका नगरप्रमुख बगडियालाई कारबाही गरेको छ । नगरप्रमुख बगडियालाई साधारण सदस्यसमेत नरहने