७ फाल्गुन २०८२, बिहिबार

Tag: माओवादी केन्द्र

प्रचण्डको जिकिर : अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र नै हार्ने खतरा छ

गोरखा । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हार्ने खतरा रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बिरोधीहरु माओवादीलाई सिध्याउन