३ आश्विन २०८१, बिहीबार

Tag: माओवादी केन्द्रको निर्णय

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल