सुर्खेत, १ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्यासितरुपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको