१६ आश्विन २०८१, बुधबार

Tag: महिला कार्यालय खोटाङ

महिला कार्यालय खोटाङको ६ वर्षपछि ताला फोडियो

खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण