रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव
रौतहट । रौतहटमा सुटकेसभित्र एक महिलाको शव भेटिएको छ । हिजो शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला परेको हो । रौतहटको गौर नगरपालिका-९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको हो । शनिबार